मुख्यसचिव अर्यालको नेतृत्वमा आज सचिव-स्तरीय समन्वय बैठक

काठमाडौँ । समसामयिक चुनौती र विषम परिस्थितिमा सरकारी संयन्त्रको प्रभावकारी समन्वयका लागि मुख्यसचिव एकनारायण अर्यालले आज सचिव–स्तरीय बैठक बोलाएका छन्।

बिज्ञापन

सबै मन्त्रालयका सचिव सहभागी हुने बैठक बिहान ९:३० बजे सिंहदरबारमा बस्नेछ। प्रशासनिक निर्णय, सुरक्षा–वातावरण, सेवा प्रवाह तथा हाल उत्पन्न परिस्थितिका विषयमा उच्च-स्तरीय छलफल हुने सरकारी स्रोतले जनाएको छ।

बिज्ञापन

मुख्यसचिव अर्यालको अध्यक्षतामा बस्ने आजको बैठकले मन्त्रालयबीचको सहकार्य, सूचना आदान–प्रदान र आवश्यक निर्देशनका विषयमा महत्त्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

बिशेष