२५ उपसचिवको सरुवा

२५ उपसचिवको सरुवा भएको छ । अर्थ मन्त्रालयले आज मन्त्रालय अन्तरगत विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो।

बिज्ञापन

सरुवा भएका उपसचिवहरू हुन्क कमल लामिछाने, भीम प्रसाद आचार्य, मञ्जु अधिकारी, संगीता घिमिरे सुवेदी, उषा पोखरेल , नारायण प्रसाद रेग्मी, अर्जुन न्यौपाने, राम प्रसाद पाठक, हरिहर पौडेल, शिबलाल न्यौपाने, पुण्य प्रसाद रिजाल, सावित्रा कुमारी शर्मा ढुङ्गाना, दिपेन्द्र प्रकाश गिरी, यम राज पाण्डे, सुजित कुमार सिंह, प्रमोद श्रीवास्तव, राधेश्याम दाहाल, तोयानाथ सापकोटा, शशी भट्टराइ, अशोक गुरागाई, सन्तोष न्यौपाने, रमेश भट्टराइ, अनमोल दाहाल, हरि आचार्य र कपिल सिलवालको सरुवा भएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन ‘सरकारको स्पिरिटअनुसार काम गर्नुहोस,नसके राजीनामा दिनुहोस’

प्रधानमन्त्रीको निजी सचिवमा सहसचिव परियार,यस्तो बन्यो सचिवालय टिम

गृहमन्त्री गुरुङको सक्रियता : एकाबिहानै पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री पक्राउ

पूर्वप्रधानमन्त्री ओली पक्राउ : जेनजी प्रदर्शनमा गोलीकाण्डबारे फौजदारी अनुसन्धान सुरु

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

नयाँ-सार्वजनिक शासन: जटिलताबाट सम्भावनामा रुपान्तरण 

महालक्ष्मी नगरपालिकामा प्रशासनिक कायापलट : अमित ढुङ्गाना आएपछि सेवा प्रवाहदेखि डिजिटल शासनसम्म परिवर्तन

समाचारबारे खण्डन : तथ्यहीन आरोपबाट भ्रम फैलाइएको भन्दै योजना प्रमुख पन्तको आपत्ति

बिशेष