स्वास्थ्य सेवा विभागको नयाँ नेतृत्व: डा. केशर ढकाल महानिर्देशक नियुक्त

स्वास्थ्य सेवा विभागले नयाँ नेतृत्व पाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत १२औँ तहका अतिरिक्त सचिव डा. केशर ढकाल विभागको महानिर्देशकमा नियुक्त भएका हुन्।

बिज्ञापन

 

बिज्ञापन

पूर्वमहानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण उल्लेख गर्दै पद छाडेपछि रिक्त भएको पदमा सरकारले डा. ढकाललाई जिम्मेवारी तोकेको हो। नयाँ नेतृत्व आएसँगै विभागको काम–कारबाही थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

अर्थको सहमति विपरित सहरीले निकासा गर्यो पुर्ननिर्माण कोषको ११ करोड रकम

बिशेष