तीन उपसचिव, १० शाखा अधिकृत र १५ नासु-खरिदारसहित २७ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक २७ जना कर्मचारीको सरुवा गरेको छ। प्राप्त गरेको विवरणअनुसार सरुवामा उपसचिवदेखि नासु–खरिदारसम्मका अधिकारी समावेश छन्।

बिज्ञापन

मन्त्रालयले तीन उपसचिव, १० शाखा अधिकृत र १५ जना नासु–खरिदार गरी जम्मा २७ जनाको सरुवा सूची सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार नियमित समायोजन र आवश्यकताअनुसार कर्मचारी व्यवस्थापन सहज बनाउन सरुवा प्रक्रिया अघि बढाइएको बताइएको छ।

बिज्ञापन

7.27 (1)

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘लोकप्रियता’को कवचमा अर्बौँको लुट : कुलमानका एकपछि अर्को कर्तुत उजागर

नेपाली सेनामा खुल्यो ३६ सय जनालाई जागिर

तीन उपसचिव, १० शाखा अधिकृत र १५ नासु-खरिदारसहित २७ कर्मचारीको सरुवा

भन्सार एजेन्टको तस्करी धन्दा,परे राजस्व अनुसन्धानको फन्दामा

नागार्जुन नगरपालिकामा अख्तियारको छापा, विभिन्न कागजात नियन्त्रणमा

दुई सिडियो बीच बाटो बाटै सरुवा

भारतका वाणिज्य मन्त्रीसँग नेपाली उद्योगमन्त्रीको भेट, पारवहन सन्धिमा संशोधित प्रोटोकल आदान–प्रदान

शहरी विकास मन्त्रालयमा ठूलो हेरफेर : रविन्द्र बोहरा भवन निर्माण विभागको महानिर्देशक

बिशेष