९ उपसचिव र १० शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलयले १९ जना अधिकृतस्तरका कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले ९ उपसचिव र १० जना शाखा अधिकृतहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार विजय कुमार सोनुलाई सिरहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएको छ । यस्तै,सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेलाई सामान्यको अतिरिक्त समूहमा ल्याइएको छ । यस्तै,भँगाहाबाट पवनराज कोइरालालाई सामान्यको बरण्डामा ल्याइएको छ भने जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा श्रवणकुमार साह कमला नगरपालिकामा पुगेका छन् ।
यस्तै,कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईलाई रामेछाप नगरपालिकामा खटाइँदा सामाज्य प्रशासनको अतिरिक्त समूहमा रहेका भीमबहादुर बुढा र छविलाल नेपाली भूमिमा पुगेका छन् भने युवा तथा खेलकुदबाट प्रभाकरलाल कर्ण सहरीमा पुगेका छन् ।
यस्तै मन्त्रालयले १० उपसचिवहरुको सरुवा गरेको हो ।

बिज्ञापन

Notices-20251110101428388

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

1.2K 0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष