नापिका २१ हाकिमहरू फेरिए

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले देशभरका २३ जना अधिकृतहरूको सरुवा गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरुवा सूचनाअनुसार २१ जना प्रमुख नापी अधिकृत र दुई जना प्रमुख मालपोत अधिकृत (उपसचिव) को जिम्मेवारी हेरफेर गरिएको हो।

बिज्ञापन

 

बिज्ञापन

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार प्रमुख नापी अधिकृत जनकराज भट्टलाई महेन्द्रनगर, किशनसिंह बिष्टलाई नवलपरासी, सञ्जय छतकोलीलाई चाबहिल, सुदर्शनसिंह धामीलाई बेलबारी, अनिल कुँवरलाई लगनखेल, शिवप्रसाद लम्सललाई झापा, पूर्णप्रसाद पाण्डेलाई भक्तपुर र सुदिप श्रेष्ठलाई कलंकीमा सरुवा गरिएको छ।

सरुवासँगै मन्त्रालयले सम्बन्धित कार्यालयहरूलाई तत्काल कार्यभार हस्तान्तरण गरी नियमित सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

बिज्ञापन

 

मन्त्रालय स्रोतका अनुसार थप केही नापी र मालपोत कार्यालयमा पनि आवश्यकतानुसार चाँडै सरुवा–बढुवा प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य दुई कर्मचारी ११ औं तहमा बढुवा सिफारिस

विश्व भूराजनीति र आन्तरिक राष्ट्रवादको चुनौती

विदेशमा रहेका व्यक्ति र फेल व्यक्तिलाई लाइसेन्स, तीन कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

निष्पक्ष निर्वाचनका लागि पूर्वीय मूल्यहरूको योगदान

रेशम चौधरी चुनाव लड्न नपाउने

तत्कालीन महानिर्देशकलाई प्रमाण बुझ्न आदेश,फुँयाल साधरण तारेखमा रिहा

भूमि अधिकार सुनिश्चित गर्न राजनीतिक दललाई राष्ट्रिय भूमि सञ्जालको दबाब, घोषणा पत्रमै प्रतिबद्धता माग

सात हजार निजामती कर्मचारी बिदामा,दुरुपयोगको आशंकापछि धमाधम शुद्धीकरण गर्दै किताबखाना

बिशेष