अधिकृत पदको माग आकृति फाराम भरेर पठाउन सामान्यको परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष ८२/ ८३ मा रिक्त हुने पदहरुको माग आकृति फाराम पठाउन परिपत्र गरेको छ ।
मन्त्रालयले सेवा,समूह,उपसमूह सञ्चालन गर्ने मन्त्रालय,महालेखापरीक्षक,महालेखा नियन्त्रक कार्यालयहरुलाई परिपत्र गर्दै लोकसेवा आयोगको स्वीकृत बार्षिक कार्यतालिका अनुसार चालु आर्थिक बर्षमा रिक्त हुने शाखा अधिकृत पदहरुको माग आकृति फाराम भरेर पठाउन परिपत्र गरेको हो ।
मन्त्रालयले यस आर्थिक बर्षमा रिक्त हुने शाखा अधिकृत प्राविधिक र अप्राविधकतर्फका पदहरुको माग आकृति फाराम तोकिएको ढाँचामा भरेर पठाउन १६ कार्तिकसम्मको समयसीमा तोकेको छ ।
विवरण भरेर पठाउँदा निजामती किताबखानामा दर्ता भएका पदहरुलाई मात्र समावेश गर्ने र रिक्त हुनुको कारण (अवकाश पत्र,बढुवा,नियुक्ति,दरबन्दी सृजना वा अन्य कुन कारणले हो सो समेत खुलाइ सोको पृष्ट्याइ समेत गरेर पठाउन मन्त्रालयको सचिवस्तरीय निर्णयबाट परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विभिन्न १५ वटा मन्त्रालय तथा निकायमध्ये अर्थ मन्त्रालयमा नेपाल लेखापरीक्षण सेवा,नेपाल प्रशासन र राजश्व सेवा,उद्योग मन्त्रालयले इञ्जिनियरिङ,माइनिङ,केमिकल,मेट्रोलोजी,जियोलोजी र केमेष्ट्री समूह सञ्चालन गर्दै आएको जनाएको छ ।
यस्तै,उर्जा तथा जलश्रोत मन्त्रालयले इञ्जिनियरिङ,कृगिा तथा पुशपक्षी मन्त्रालयले कृषि सेवा,खानेपानी मन्त्रालयले इञ्जिनियरिङ,स्यानिटरी उपसमूह सञ्चालन गरिरहेको छ भने परराष्ट्र मन्त्रालयले परराष्ट्र सेवा,यस्तै वन मन्त्रालयले नेपाल वन सेवा,शिक्षा नेपाल शिक्षा सेवा,महालेखामा लेखा समूह सञ्चालन गर्दै आएको उल्लेख गर्दै

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

बिशेष