काप्री र चटौत सचिवमा बढुवा

सरकारले दुई जना बरिष्ट सहसचिवहरुलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सह सचिव कृष्णप्रसाद काप्रीलाई सचिवमा बढुवा गरेको छ।

बिज्ञापन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक रहेका सह(सचिव काप्रीलाई सचिव पदमा बढुवा भएका हुन ।

बिज्ञापन

 

यस्तै प्राविधिकतर्फ चिरञ्जिवी चटौतलाई सचिवमा बढुवा गरेको छ । चटौत प्राविधिकतर्फका सहसचिव हुन । उनले विद्युत विकास विकासको महानिर्देशक र पञ्चेश्वर परियोजनाको अतिरिक्त प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

तत्कालीन गृहसचिव र सिडिओ तत्काल पक्राउ नपर्ने

पूर्वमन्त्री खड्का पक्राउ,सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान हुने

सार्वजनिक पद धारण गरेका नेता, उच्चपदस्थदेखि कर्मचारीको सम्पत्ति छानबिन हुने

४५ दिनभित्रै संघीय निजामती विद्येयक ल्याइने

दलीय ट्रेड युनियन खारेज गर्ने सरकारको तयारी

बिशेष