काठमाडौँको नयाँ सिडिओमा ईश्वरराज पौडेल

काठमाडौँ — राजधानी काठमाडौँको प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत ईश्वरराज पौडेललाई सरुवा गरी काठमाडौँको सिडिओको जिम्मेवारी दिइएको हो।

बिज्ञापन

यसअघि काठमाडौँको सिडिओ रहेका छवि रिजाललाई गृह मन्त्रालय फिर्ता बोलाइएको छ। हालैको जेन जेड आन्दोलनका क्रममा गोली प्रहार भएको घटनापछि उनको भूमिकाप्रति आलोचना बढ्दै गएको थियो। यसैका बीच रिजाललाई हटाएर पौडेललाई काठमाडौँको प्रशासनिक नेतृत्वमा पठाइएको हो।

बिज्ञापन

गृह प्रशासनमा पछिल्लो समय देखिएको चलायमानताका क्रममा हिजो मात्रै गृह सचिवको सरुवा गरिएको थियो भने आज सिडिओ तहमै फेरबदल गरिएको छ। यसलाई आन्दोलनसँग सम्बन्धित घटनाक्रमले ल्याएको प्रभावको रूपमा पनि हेरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

प्रतिनिधि सभाको पहिलो बैठकमै अवरोध

३ करोड जनसंख्या,६ करोड २० लाख खाता,निस्क्रिय खातामै १ खर्ब ८८ अर्ब रकम

प्रतिनिधि सभामा रास्वपालाई दुई तिहाई,राष्ट्रिय सभा सत्तापक्षविहीन

राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूत फिर्ता बोलाउँदै सरकार

बिचौलिया आरोपपछि लेखापढी व्यवसायीको आन्दोलन, मालपोत–नापी सेवा प्रभावित

सरकारी सूचनाहरू अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन हुने

बिशेष