कर्मचारीले घुस मागे अब सिधै अर्थमन्त्रीलाई इमेल

६ असोज, काठमाडौं । अर्थ मन्त्रालयले सेवा प्रवाहमा अनावश्यक ढिलासुस्ती, कर्मचारीको गैरजिम्मेवारी, अनुचित दवाव वा घुस–रिसवतको मागजस्ता गुनासो अब सजिलै दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ।

बिज्ञापन

 

बिज्ञापन

मन्त्रालयका अनुसार मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवामा कुनै पनि समस्या भएमा सेवाग्राहीले ईमेल [email protected], [email protected] वा हटलाइन (टोलफ्री) नम्बर १८१०५०००४१० मा सिधै गुनासो गर्न सक्नेछन्।

 

बिज्ञापन

यसका लागि उपसचिव निरन भट्टराई (सम्पर्क नम्बरः ९८५१४०५२६५) र शाखा अधिकृत पवित्रा ज्ञवाली (सम्पर्क नम्बरः ९८५१४०५२७५) लाई सम्पर्क व्यक्ति तोकिएको छ।

 

मन्त्रालयले पारदर्शिता र सेवा प्रवाहलाई सहज बनाउन यो व्यवस्था प्रभावकारी हुने विश्वास लिएको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासन मार्गचित्र २०८२ सार्वजनिक : डिजिटल शासन र भ्रष्टाचार नियन्त्रणमा जोड

नयाँ सरकारले खारेज गर्दैछ यी दुई महत्वपूर्ण विभाग

तीन पूर्व प्रधानमन्त्री र दुई मन्त्रीको सम्पत्ति छानबिन गर्दै सीआईबी

चलचित्र कलाकार संघमा दावाको दाबी

तत्कालीन गृहसचिव र सिडिओ तत्काल पक्राउ नपर्ने

पूर्वमन्त्री खड्का पक्राउ,सम्पत्ति शुद्धीकरण मुद्धामा अनुसन्धान हुने

सार्वजनिक पद धारण गरेका नेता, उच्चपदस्थदेखि कर्मचारीको सम्पत्ति छानबिन हुने

४५ दिनभित्रै संघीय निजामती विद्येयक ल्याइने

बिशेष