सेवा प्रवाह सहजता ल्याउन कार्यदल गठन,संयोजक तोकिए कार्की

जेनजी आन्दोलनका कारण ठप्प हुन पुगेको प्रशासनिक क्षेत्रको सेवा प्रवाह सुचारु गर्न चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

बिज्ञापन

मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिव बैठकले चार सचिवहरु रहेको एक समिति गठन गरेका हुन । मंगलवार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिव स्तरीय बैठकले विभिन्न २१ वटा निर्णय गरेको छ। जसमा विभिन्न मन्त्रालय निकाय तथा सुरक्षा निकायको नियमित कार्यलाई सुचारु गरी सेवा प्रवाहमा सहजता ल्याउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिवको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको हो ।

बिज्ञापन

जसमा शहरी विकास सचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव र राजस्व सचिव रहेको कार्यदल गठन गर्ने। उक्त कार्यदलले सवारी साधनहरुको व्यवस्थापन गर्ने गराउने छ । सेवा प्रवाहसम्बन्धी गुनासोलाई सम्बोधन गर्न बैठकले शासकीय मामिला हेर्ने सचिव गोविन्द बहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलमा शहरी विकास सचिव गोपाल सिग्देल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव शर्मा विडारी र राजस्व सचिव दिनेश कुमार घिमिरे सदस्य रहने छन्।

संयोजक कार्की सेवा प्रवाह सुधारमा केन्द्रित हुनेछन् भने अन्य सदस्य सचिवहरूले मन्त्रालय, निकाय तथा सुरक्षा निकायको नियमित कार्य सुचारु राख्ने, सेवा प्रवाहमा सहजता ल्याउने र विशेष गरी सवारीसाधन व्यवस्थापन तथा समन्वयमा ध्यान दिने जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारले हटाउँला त अख्तियार प्रमुखलाई ?

सेवा प्रवाह सहजता ल्याउन कार्यदल गठन,संयोजक तोकिए कार्की

कर्मचारीहरुले कासमू र सम्पत्ति विवरण फेरि भर्नुपर्ने

रिक्त २१ जिल्ला न्यायाधीशका लागि खुल्यो विज्ञापन

‘मन्त्रालयले खटाएको उपसचिवसँग स्थानीय तहको अनुभव छैन,अर्काे पठाउनु’

मितव्ययिता देखावटी, राज्यको ढुकुटी खाने वास्तविक खेल भित्रै

यी कर्मचारीको चलाखीले आगजनीबाट जोगियो भौतिक मन्त्रालय र संसद सचिवालय

आत्मचेतनाद्वारा कर्म र चरित्रको उन्नति

बिशेष