जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन राष्ट्रसेवकको अन्त्येष्टि

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका तीन जना राष्ट्रसेवक प्रहरीहरूको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

बिज्ञापन

गत भाद्र २४ गतेको हिंसात्मक घटनाका क्रममा राजधानीका विभिन्न वृत्तमा कार्यरत तीन जना प्रहरीले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापा र कोटेश्वर वृत्तमा कार्यरत सहायक हवल्दार अमृत गुरुङले पनि सोही घटनामा ज्यान गुमाएका थिए।
यी तीन प्रहरीको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

बिशेष