गाउँपालिकाका १७ प्रमुख प्रशासकीय अधिकृतसहित २८ कर्मचारीको सरुवा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृत र शाखा अधिकृतहरूको सरुवा गरेको छ। आइतबार राति सार्वजनिक भएको निर्णयअनुसार १७ जना प्रमाख र २८ जना शाखा अधिकृत तथा सोसरहका कर्मचारीको जिम्मेवारी हेरफेर भएको हो।

बिज्ञापन

 

बिज्ञापन

मन्त्रालयले विभिन्न गाउँपालिकामा कार्यरत प्रमाखहरूको सरुवा गरी अन्य निकायमा कार्यरत शाखा अधिकृतलाई नयाँ प्रमाखको जिम्मेवारी दिएको छ। सरुवामा प्रशासन सेवाका अधिकृतसँगै एक जना शिक्षा अधिकृत र दुई जना इन्जिनियर पनि परेका छन्।

 

बिज्ञापन

मन्त्रालयका अनुसार स्थानीय तहमा प्रशासनिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सरुवा गरिएको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

नवलपरासी प्रशासनले रोक्यो रवि लामिछानेको चुनावी कार्यक्रम

अदालतको आदेश अटेर गर्ने मालपोत प्रमुखलाई जेल सजाय

क्रोनी क्यापिटलिज्म

१० प्रतिशत कमिसनको कुरा बाहिरिएपछि सडकमा खैलाबैला

बिशेष