लेखाका ३० उपसचिव र अधिकृतहरुको सरुवा

काठमाडौँ । महालेखा नियन्त्रण कार्यालयले ३० जना कर्मचारीको सरुवा सूची सार्वजनिक गरेको छ। कार्यालयले आज १६ जना लेखा उपसचिव र १४ जना लेखा अधिकृतहरूको सरुवा सूची सार्वजनिक गरेको हो।

बिज्ञापन

 

बिज्ञापन

केही दिनअघि नै सरुवा प्रक्रिया सम्पन्न भए पनि कार्यालयले सूची गोप्य राखेको थियो। तर कर्मचारी प्रेसमार्फत् हिजो मात्रै यो विषय सार्वजनिक भएपछि आज महालेखाले आधिकारिक रूपमा नामावली सार्वजनिक गरेको हो।

 

बिज्ञापन

यसअघि पनि महालेखाले ठूलो संख्यामा कर्मचारीको सरुवा गुपचुपमा गरेको भन्दै आलोचना भएको थियो। पछिल्लो सूची सार्वजनिक भएपछि भने सरुवा प्रक्रियामा पारदर्शिता नदेखिएको भन्ने प्रश्न पुनः उठेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै

डिजाइन फेरबदलदेखि ठेक्का विवादसम्म : प्रजापतिमाथि छानबिनको माग

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

५०० कार्यालय खारेजी,२२ सय कर्मचारीको दरबन्दी कटौती,काम नगर्नेलाई बिदा

बिशेष