६ उपसचिवको सरुवा,तीनलाई सहायक प्रजिअको जिम्मेवारी

गृह मन्त्रालयले ६ जना सरुवा गरिएको छ । गृहले तीन जना उपसचिवहरुलाई सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा विभिन्न जिल्ला प्रशासन कार्यालयमा खटाएको छ भने तीन उपसचिवलाई विभाग मातहत सरुवा गरेको छ ।
विभाग मातहत सरुवा भएकामा उपसचिव चोमेन्द्र न्यौपानेलाई कारागार विभागमा खटाइएको छ । उनी केही अघिमात्र प्रमुख जिल्ला अधिकारीबाट मन्त्रालयमा तानिएका थिए । सहसचिवको दरबन्दी रहेको जिल्लामा बर्षभन्दा लामो समय उपसचिव भएर पनि प्रमुख जिल्ला अधिकारी चलाइरहेका उनलाई कारागारमा खटाइँदा कल्पना घिमिरेलाई कसुरजन्य विभागमा पठाइएको छ । यस्तै बाबुलाल रेग्मीलाई कारागार कार्यालय पर्सामा पठाइएको छ ।

बिज्ञापन

गृहले खिमलाल भुसाललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरमा खटाइएको छ । यस्तै तेजराज शर्मालाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउँदा गंगाबहादुर क्षेत्रीलाई पर्वतमा पठाइएको छ सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै

डिजाइन फेरबदलदेखि ठेक्का विवादसम्म : प्रजापतिमाथि छानबिनको माग

१५ ऐन खारेजीका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन,२० दिनभित्रै प्रतिवेदन बुझाइने

५०० कार्यालय खारेजी,२२ सय कर्मचारीको दरबन्दी कटौती,काम नगर्नेलाई बिदा

बिशेष