आठ सहसचिवको काज सरुवा

न्याय सेवाका ८ सहसचिवको सरुवा भएको छ। न्याय परिषद्ले उनीहरूको सरुवा गरेको हो।   रजिस्ट्रारदेखि सहसजिष्ट्रारसम्मका अधिकारीहरूको सरुवा गरेको हो । जस अनुसार ६ जना रजिष्ट्रार र २ सह रजिष्ट्रारहरुको सरुवा गरिएको हो ।
सूची अनुसार रजिष्ट्रार जितेन्द्रबाबु थपलियालाई विशेष अदालतबाट न्याय परिषद्मा सरुवा गरिएको छ भने उच्च अदालत पाटनका रजिष्ट्रार श्रीलाल पौडेललाई सर्वोच्च अदालतमा ल्याइएको छ । यस्तै सर्वोच्च अदालतका सह रजिष्ट्रार अशोककुमार क्षेत्रीलाई उच्च अदालत पाटन, उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका रजिष्ट्रार दिपक भण्डारीलाई सर्वोच्च अदालतमा पठाइएको छ ।

बिज्ञापन

यसैगरी उच्च अदालत दिपायलका रजिष्ट्रार तारादत्त बडुलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास पोखरा, उच्च अदालत पाटन, हेटौडा इजलासका रजिष्ट्रार रामु शर्मालाई उच्च अदालत पोखरा र उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका रजिष्ट्रार सपना अधिकारीलाई उच्च अदालत पाटन, हेटौडा इजलासमा पठाइएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

बिशेष