संसदीय समितिमा ‘कुलिङ अफ पिरियड’ बारे छलफल हुदैँ

संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

बिज्ञापन

 

बिज्ञापन

जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । सो बैठक बिहान १०ः०० बस्नेछ ।

निजामती सेवाका कर्मचारीले संवैधानिक नियुक्तिका लागि अवकास र राजीनामा पछि २ वर्षको कुलिङ पिरियड राख्नेबारे प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले सहमति गरेको थियो । तर, असार १५ गते विधेयक पारित हुँदा सो दफामा छेडखानी भएको पाइएको थियो ।

बिज्ञापन

त्यसबारे प्रतिनिधिसभाले संसदीय छानबिन विशेष समिति नै बनाएर अध्ययन गरेको थियो । संसदीय छानबिन समितिले प्रतिवेदनमा हस्ताक्षर गर्ने सभापतिले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष