१० उपसचिवहरूको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० उपसचिव स्तरका अधिकृतको हेरफेर गरेको छ। मन्त्रालयको निर्णयअनुसार विभिन्न स्थानीय तहका कार्यकारी प्रमुखमा नयाँ अधिकृत पठाइएका छन्।

बिज्ञापन

 

बिज्ञापन

हालैको निर्णयले मात्र छ वटा नगरपालिकामा कार्यकारी अधिकृत फेरिएका छन्। स्थानीय तहमा प्रशासनिक नेतृत्वलाई मजबुत बनाउन र हरेक नगरपालिकामा कार्यकारी अधिकृत अनिवार्य गर्ने योजनाअनुरुप मन्त्रालयले निरन्तर सरुवा गर्दै आएको हो।

 

बिज्ञापन

मन्त्रालयका एक अधिकारीका अनुसार, कार्यकारी अधिकृत अभाव भएका स्थानीय तहलाई प्राथमिकता दिइएको छ। उनीहरूका अनुसार “सबै नगरपालिकामा प्रशासनिक कामकाज सहज बनाउन हेरफेरलाई नियमित प्रक्रियामा अघि बढाइएको हो।”

 

यसअघि पनि मन्त्रालयले विभिन्न तहमा कार्यरत उपसचिवहरूलाई दुई वर्षे अवधि पूरा भएपछि सरुवा गर्दै आएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

भेरी अस्पतालको अनुगमन: उपकरण व्यवस्थापन र सुदृढीकरणमा सहयोग गर्ने मन्त्रीको प्रतिवद्धता

निर्वाचनका बेला ६ दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई ज्ञापन

भन्सार मौन, राजनीति लम्पसार: मालपानीहरूले चलाएको अर्ब–खर्बको खेल

बिशेष