उच्च अदालतमा नियुक्तिका लागि २७ न्यायधीश सिफारिस

 उच्च अदालतका न्यायधीश नियुक्तिका लागि २७ जना सिफारिस गरेको छ । सरुवाको सूचीको पहिलो नम्बरमा रहेका यमबहादुर बुढामगर सिफारिसको पहिलो नम्बरमा छन्।

बिज्ञापन

यस्तै जिल्ला न्यायाधीशमा गोपालप्रसाद बास्तोलालाई उच्च अदालत पाटनमा न्यायधीश नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै जिल्ला न्यायाधीशहरू गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेल, शिवबहादुर रानाभाट, कमलप्रसाद पोखरेल लगायत छन्।

बिज्ञापन

दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, अदालत केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली,उद्धवप्रसाद भट्टराई, दीपक खनाल, अवनी मैनाली भट्टराई पनि जिल्ला न्यायाधीशबाट उच्चमा उक्लिने भएका छन्।

यस्तै उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी, सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेल, कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री पनि उच्च अदालतका न्यायाधीशमा सिफारिस भएका छन्।

बिज्ञापन

२०८२।०४।२२ गतेको निर्णय_eun1oke

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

मोटाउँदै चालु खर्च , दुब्लाउँदै विकास खर्च 

लेखा समूहको नासु,अधिकृत र उपसचिवका लागि शैक्षिक योग्यता परिवर्तन (राजपत्रसहित)

प्रशासनका तीन र प्राविधिक सेवाका पाँच गरी आठ सहसचिवको सरुवा

प्रशासनिक संघीयता कार्यान्वयनमा आगामी कार्यदिशा

बिशेष