३२ जना शाखा अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ। नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, राजपत्रांकित तृतीय श्रेणी अन्तर्गत शाखा अधिकृत पदमा बढुवा भई मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका कर्मचारीहरूको सरुवा मन्त्रालयको २०८२ साउन १९ गतेको निर्णयअनुसार गरिएको हो।

बिज्ञापन

मन्त्रालयको अनुसार, पदोन्नति भई अतिरिक्त समूहमा रहेका अधिकृतहरूको कार्यस्थल निर्धारण गर्दै उनीहरूलाई सम्बन्धित कार्यालयमा पठाइएको हो। सरकारले प्रशासनिक सेवा प्रणालीलाई चुस्त र पारदर्शी बनाउन अधिकृतहरूको समायोजनलाई प्राथमिकता दिँदै आएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष