संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनकिंत ४० कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले आज ३६ नासु र ४ जना खरिदार गरी ४० राजपत्र अनंकित कर्मचारीहरुको सरुवा गरेको हो। मन्त्रायले विभिन्न मन्त्रालय,कार्यालय,निकायमा कार्यरत रहेका ती कर्मचारीहरुको सरुवा गरेको हो ।