अवकाश पाएको महिना दिन पछि नै पूर्व सहसचिवलाई कार्यदलको जिम्मेवारी

महिना दिन अगाडि अवकाशमा गएका एक सहसचिवलाई ओली सरकारले अर्काे महत्वपूर्ण जिम्मेवारी दिएको छ ।

बिज्ञापन

गत असार १४ मा ५८ बर्षे उमेर हद लागेर अनिवार्य अवकाशमा गएका थिए सहसचिव चण्डी घिमिरे । राजश्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सीबाट अनिवार्य अवकाशमा गएका चण्डीलाई राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न गरी गठित तीन सदस्यीय कार्यदलको सदस्यको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

गत साउन १२ मा बसेको क्याविनेट बैठकले पर्वतका डोटेल, दोलखाका शिवाकोटी र ललितपुर स्थायी ठेगना रहेका चण्डीप्रसाद घिमिरे सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
अहिले सरकार मातहत रहेका प्रतिष्ठान,वोर्ड,समिति तथा सार्वजनिक संस्थानका पदाधिकारी र कर्मचारीहरुको सेवा सुविधामा एकरुपता छैन । त्यही सेवा सुविधा एकरुपता ल्याउनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष