अर्थका शाखा अधिकृतदेखि सहसचिवसम्म सरुवाको तयारी

अर्थ मन्त्रालयले ठूलो संख्यामा कर्मचारी सरुवा गर्ने तयारी गरेको छ । मन्त्रालयले शाखा अधिकृतदेखि सहसचिव तहका कर्मचारीको सरुवा गर्न लागेको हो ।

बिज्ञापन

मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीहरुसँग आवेदन समेत माग गरेको थियो । उक्त आवेदनको समय ७ साउनसम्म थियो । सरुवा हुन चाहेको कार्यालयको नाम समेत मागेर मन्त्रालयले कर्मचारीसँग आवेदन माग गरेको थियो । समय अवधि पुगेका कर्मचारीहरुलाई सरुवा हुन चाहेको कार्यालय उल्लेख गरेर निवेदन दिन भनेको थियो । यो अवधिमा सयौं आवेदन परेको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।

बिज्ञापन

मन्त्रालयले प्राप्त आवेदनका आधारमा अर्थ मातहतका आन्तरिक राजस्व विभाग, भन्सार विभाग, तालिम केन्द्र, भन्सार जाँचपास परिक्षण कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, महालेखा नियन्त्रकको कार्यालमा साउन अन्तिम सातासम्ममा शाखा अधिकृतदेखि सहसचिव तहसम्मका कर्मचारीहरुको सरुवाको सूची निकाल्ने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राज्यकोष दोहनको केन्द्र बन्दै शहरी मन्त्रालय, अख्तियार मौन !

दुर्लभ संयोग : एउटै कार्यालयमा बाबु र छोरा राष्ट्रसेवामा

निर्झरीको गजल

निर्वाचनका लागि २ लाख १३ हजार कर्मचारी खटाइने

शत प्रतिशत अंकसहित सात अधिकृत उपसचिवमा बढुवा सिफारिस

उपसचिवको बसाँइ अष्ट्रेलियामा,हाजिर नेपालमा : कामै नगरी खातामा मासिक ६८ हजार ५२३

वीमा प्राधिकरणले पायो पहिलो महिला अध्यक्ष,अर्थका सहसचिवहरु भन्छन् “अचम्मै भयो”

आचारसंहिता लाग्नु अघि छापामार शैलीमा ४० कर्मचारीको सरुवा,विवाद पुग्यो अदालत

बिशेष