तालिमको रफ्तार वृद्दि गर्दै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले पछिल्लो एक बर्षमा २१८३ कर्मचाीलाई तालिम दिएको छ । प्राधिकरणको तालिम व्यवस्थापन विभागले गत आर्थिक वर्षमा विभिन्न प्रकारका ७४ वटा तालिम सन्चालन गर्दै कुल २१८३ जना कर्मचारीहरुलाई विभिन्न छोटो तथा लामो अवधिका तालिम सन्चालन गरेको हो ।

बिज्ञापन

प्राधिकरणका अनुसार कार्यरत कुल कर्मचारीहरुको करिव २५ प्रतिशत कर्मचारीहरु बर्ष दिनको अवधिमा लामो र छोटो अवधिको तालिमबाट लाभन्वित भएका हुन । गत आर्थिक वर्षमा हालसम्म सन्चालन हुन नसकेको कर्मचारीहरुको सेवाकालिन तालिम समेत तालिम व्यवस्थापन विभागले शुरुवात गरेको जनाइएको छ।

बिज्ञापन

तालिम व्यवस्थापन विभागले आर्थिक बर्ष २०८०/०८१ मा कुल ६१ वटा तालिम सन्चालन गरेकोमा गत आ व २०८१/०८२ मा कुल ७४ वटा तालिम सन्चालन गर्न सफल भएको छ।

चालु आर्थिक वर्षको शुरुवातमै प्रशिक्षक प्रशिक्षण तालिम सन्चालन भएको छ भने २०८२ श्रावण १५ गतेदेखि ईन्डक्सन तालिम र २०८२ श्रावण १८ गतेदेखि ईलेक्ट्रिसियनहरुको लागि सेवाकालिन तालिम समेत सन्चालनको तयारी भईरहेको र विद्युत प्राधिकरणको तालिमलाई प्रभावकारी वनाउनका लागि तालिम व्यवस्थापन विभागले प्राथमिकताका साथमा कार्य गरिरहेको तालिम व्यवस्थापन विभागका प्रशासन प्रमुख भरत के सी ले जानकारी दिएका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष