छानबिन समिति खारेज र निलम्बन फुकुवाको माग गर्दै ओझा सर्वाेच्चमा

बीमा प्राधिकरणका निलम्वित अध्यक्ष शरद ओझा पुनर्बहालीको माग राख्दै सर्वोच्च अदालतमा पुगेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असार ३० गते सोमबार छानविन समिति गठन गरी निलम्वनमा परेका बीमा प्राधिकरणका निलम्वित ओझा पुर्नबहालीको माग राख्दै सर्वाेच्च अदालतमा पुगेका हुन ।

बिज्ञापन

आफूविरुद्ध गठन गरिएको छानबिन समिति खारेज तथा निलम्बनमा फुकुवाको माग गर्दै ओझाले सर्वोच्चमा दायर गरेको रिट आज सुनुवाई हुँदैछ । ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र छानबिन समितिलाई विपक्षी बनाई संयुक्त रूपमा रिट दायर गरेका हुन् । ओझाले छानबिन समितिका अध्यक्ष कृष्ण गिरी तथा सदस्यद्वय जीवन प्रकाश सिटौला र कपिलदेव ओलीलाई पनि विपक्षी बनाएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र छानविन समितिलाई विपक्षी बनाएर दायर गरिएको रिटमाथि आज सर्वोच्च अदालतमा छलफल हुँदैछ । ओझाको रिट चार नम्बर बेञ्चमा न्यायधीशद्धय मनोजकुमार शर्मा र अव्दुल अजीज मुसलमानको इजलाशलमा पेशी चढेको छ ।

बिज्ञापन

कीर्ते योग्यताको कागजात पेश गरेर गत फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । उनी चार महिनामै निलम्बनमा परेका थिए । निलम्बनपछि ओझा पुर्नबहालीको माग राख्दै

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

बिशेष