फ्रेस अफिसर्सको त्रिवि अध्यागमनमा इन्ट्री,पूराना ४४ अधिकृतहरु गृहमा सरुवा

गृह मन्त्रालयले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४४ जना नयाँ अधिकृतहरु आउट भएका छन् । ती मध्ये मन्त्रालयमा मिलाएर दोह्रोएर तेह्राई अध्यागमन कार्यालयमा पुगेका थिए ।

बिज्ञापन

हालैमात्र लोकसेवा उत्र्तीण गरेका फ्रेस अधिकृतहरुलाई इन्ट्री गराएसँगै अध्यागमन विभागबाट ४४ अधिकृतहरु गृहमा फिर्ता भएका हुन ।

बिज्ञापन

सरुवाको सूची अनुसार अध्यागमन कार्यालयमा कार्यरत रहेका शाखा अधिकृतहरु मोहन प्रसाद निरौला,गणेश विक्रम शाह,जुना खड्का खत्री,नवराज शर्मा दोरङ्गा,लक्ष्मी कुमारी पन्त गृहमा फिर्ता भएका छन् ।
यस्तै गृह वा अन्तर्गत फिर्ता भएका कर्मचारीहरुमा अम्बिका खत्री,टीकाराम निरौला,नवराज अवस्थी,कुमारी जानकी कार्की,मुना कुँवर,ज्योस्ना भट्ट,श्रृजना पौडेल,प्रभा अर्याल,रेश्मा बुढा क्षेत्री,न्यूटन लम्साल,चन्चल कुमार खड्का,प्रमोद बहादुर चन,दीपक पौडेल,भानुभक्त भट्ट,सुजन शुभ भ्लोन,दिपेश विडारी,चिरिन्जिवी जि एम रहेका छन् ।

यस्तै नरेन्द्र सिंह कुँवर,युवराज कट्टेल,प्रियंका ओझा,खगराज गौतम,देवी चालिसे,सरोज खनाल,सन्दिप न्यौपाने,संगिता के सी,भीम कुमार बस्नेत अध्यागमनबाट गृहमा फिर्ता भएका छन् । यस्का अलवा दीपेन्द्र बहादुर शाही,हरिबहादुर पोखरेल,गंगा पौडेल सरुवा भएका छन् ।

बिज्ञापन

यस्तै शिवकुमार राई,दिपेश विडारीलाई गृह मन्त्रालय वा अन्त्रगत सरुवा गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

बालेन सरकारसँग पनि डराएनन कर्मचारी,सिंहदरबारको मुखैबाट ३० हजार घुससहित पक्राउ

शाखा अधिकृतलाई सेवाबाटै हटाउने तयारी

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत पक्राउ, बीमा क्षेत्रमा तरंग

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

बिशेष