अध्यागमनमा खटिए ४४ फ्रेस अफिसर (सूचीसहित)

गृह मन्त्रालयले त्रिवि अध्यागमनको सेटै परिवर्तन गर्ने तयारी गरेको छ । ५४ दिनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा तानेर गृहले खोटाङको प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई त्यहाँ छ । गृह भित्रनु अघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेका थिए ।
यस्का अलवा गृह मन्त्रालयले अध्यागमन कार्यालयको प्रमुख समेत ९ महिनामै परिवर्तन गरेको छ । महानिर्देशकको जिम्मेवारीमा रहेका गोविन्द रिजाललाई मन्त्रालयमा तानेर त्यहाँ रामचन्द्र तिवारीलाई खटाएको छ । यस्का अलवा गृह मन्त्रालयले अध्यागमनको सेट नै व्यापक हेरफेर गर्ने तयारी गरेको छ । हालै लोकसेवा उत्र्तिण भएका ४४ शाखा अधिकृतहरुलाई गृहमा पठाएको छ । गृहले हिजै उनीहरुलाई त्रिवि अध्यागमनमा खटाएको हो । गत असार ३१ र ३२ गते क्षमता विकास तालिम दिएर ४४ जना शाखा अधिकृतलाई अध्यागमन अधिकृतका रूपमा खटाइएको छ ।

बिज्ञापन


अध्यागमनमा खटिएका फ्रेस अफिसरहरुमा अनिल चापागाईं, टामन सिग्देल, दिपेन्द्रप्रसाद आचार्य, कुलप्रसाद आचार्य, रोशन गुरागाईं, तेजप्रसाद अधिकारी, सन्दिप रेग्मी, रमेश कार्की लगायत रहेका छन् ।
यस्तै गृहले अधिकृतहरु भरत बुढा, विवेक थापा, नरेन्द्रप्रसाद पोखरेल, विनोद खनाल, प्रकाश न्यौपाने, दिपक बराल, दिपेन्द्र पौडेल, चेतबहादुर सेजुवाल, विजयप्रसाद घिमिरे, भूपाल खड्का, विमल पौडेल, मनोज साह, कृष्ण गौतम, रेशमबहादुर बुढा, मानबहादुर वली, मनोज रिमाल र दिपक चन्द, टेकबहादुर मोनी, विवेकराज पौडेल, निसु झा, नरेन्द्रराज जोशी, टेकबहादुर कार्की, सौरभ बस्याल, गोरखबहादुर धामी, मदनराज जैशी, रिता वाग्ले, भरतबहादुर शाही, उषा अधिकारी, झविन्द्र बेल्बासे, सुमन बानियाँ, विकास खड्का, जीवन आचार्य, प्रकाशकुमार मण्डल, ढाकाराम लामिछाने, बालकृष्ण आचार्य, प्रकाश गौतम र कुमार तामाङसहित ४४ जना फ्रेस अफिसरलाई अध्यागमनमा पठाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,इन्जिनियरदेखि मेयरसहित १३ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

राष्ट्रिय सभामा जेनजी मन्त्रीको जवाफ ‘मलाई थाहा छैन,सहसचिवलाई सोधेर आउँछु’

माथिल्लो कर्णालीबाट पाँच सहसचिव, सार्वजनिक प्रशासनमा बढ्दो उपस्थिति

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

४२ अर्व ६८ करोड बजेट फकुवा,सामान्य र उद्योगको बजेट अझैं रोक्का

रुग्ण ठेक्काको ‘सर्जिकल स्ट्राइक’: बजेट अनुशासन र व्यापार सहजिकरणमा अबको बाटो

करार इन्जिनियरको कमाइ : ५ वर्षमै जोडे २ करोड अवैध सम्पत्ति

बिशेष