राजकुमारको ठाउँमा भगवतीलाई मन्त्री बनाउने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

बिज्ञापन

७८ लाख घुस प्रकरणमा मुछिएर राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले न्यौपानेलाई नयाँ सामान्य प्रशासनमन्त्रीको रूपमा नियुक्त गर्न लागेका हुन् ।

बिज्ञापन

०५१ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गरेकी न्यौपानेले २०५६ सालदेखि पार्टीको जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी उनी अनेरास्ववियुको राष्ट्रिय परिषद सदस्य,अनेमसंघ तनहुँको दुई कार्यकालसम्म अध्यक्ष, नेकपा एमाले तनहुँको सचिव,अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै पार्टीले अघिल्लो निर्वाचनमा स्थानीय तहमा मेयरको टिकट दिएको थियो । २०७४ को चुनावमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । पछि उनलाई राष्ट्रिय सभामा लगिएको थियो ।

प्रधानमन्त्री ओली निकट सूत्रका अनुसार,उनलाई आजै मन्त्री पदमा नियुक्त गर्ने तयारी भइरहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

प्रधानसेनापति सिग्देलको भनाइपछि राजसंस्था र राष्ट्रिय सुरक्षाबारे बहस चर्कियो

बिशेष