कालिकालाई सर्वोत्कृष्ट अवार्ड

रुपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालयले राष्ट्रकै सर्वोेत्कृष्ट सामूदायिक विद्यालय अवार्ड प्राप्त गरेको छ । केन्द्रविन्दु मिडियाले आयोजना गरेको तेस्रो संस्करणको ‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ शैक्षिक क्षेत्रमा अब्बल साबित भएका संस्थागत र सामुदायिक शैक्षिक संस्था तथा व्यक्तित्वहरुलाई प्रदान गरिएको छ ।

बिज्ञापन

राष्ट्रिय परीक्षा बोर्डले उत्कृष्ट ठहराएका सात वटा उत्कृष्ट र देशकै सर्वोत्कृष्ट एउटा सामुदायिक विद्यालयलाई सम्मान गरेको हो । सम्मानितमध्ये सामुदायिक विद्यालयतर्फ बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयलाई सर्वोत्कृष्ट विद्यालयको सम्मान प्रदान गरिएको छ ।

बिज्ञापन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली र प्रधानाध्यापक दिनेश थापा लाई संयुक्त रुपमा अवार्ड प्रदान गरिएको छ । त्यस्तै संस्थागत विद्यालयतर्फ ललितपुरको प्रसादी एकेडेमी, पकनाजोलको एनसीसीएस सेकेन्डरी स्कुल र कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज सम्मानित भएका छन् । त्यसैगरी उत्कृष्ट नतिजा ल्याउने १६ संस्थागत तथा आवासीय विद्यालयहरू पनि सम्मानित भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ, मोबाइल र कागजात पनि बरामद

नर्स र डाक्टरलाई सरकारी सरह पारिश्रमिकता दिन मन्त्रालयको निर्देशन

सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुल्ने

महरालाई भोली अदालतमा बुझाउने तयारी

सरकारी करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ

निमित्त प्रशासकीय अधिकृत,लेखापालसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अदालत पुग्नुपर्ने करोडौं राजश्व छलीको फाइल किन पठाइयो लाजिम्पाट ?

मेयर नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा,डेढ अर्ब विगो

बिशेष