१४ उपसचिवहरूको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ जना उपसचिवहरूको सरुवा गरेको छ।

बिज्ञापन

मन्त्रालयले आज सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव,प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिको कार्यालय प्रमुखहरूको सरुवा गरेको हो ।

बिज्ञापन

उर्मिला देवी निरौलाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश अन्तर्गत लक्ष्मण लम्सालको फलेवास नगरपालिका पर्वत विमचन घिमिरेको जिल्ला समन्वय समितिको कार्यालय धनुषा रबिन कार्कीको म्याग्लुङ नगरपालिका १३ थुम सुनिल फागुनमा आएको जिल्ला समन्वय समितिको कार्यालय बझाङ महेन्द्र कुमार शर्माको लेखवेशी नगरपालिका सुर्खेत जानुका न्यौपानेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय कोशी प्रदेश सरुवा गरिएको छ।

त्यस्तै सुधीरकुमार शाहको नगराइन नगरपालिका धनुषा सम्झना लामिछानेको जिल्ला समन्वय समितिको कार्यालय सिराहा विनोद कुमार माझीको आठविस नगरपालिका मेघराज सोनीको आठबिस्कोट नगरपालिका रुकुम सरुवा गरिएको छ। ओम प्रकाश महत्वको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेस प्रदेश अमन कुमार कर्णको मंगलवा नगरपालिका सर्लाही कविता केसी बोगटीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात हजार घुस काण्ड : पौडेललाई एक महिना जेल र जरिवाना

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

यस्ता छन् क्याविनेटका सात निर्णय

कसैलाई मन नपर्दैमा ट्रेड युनियन खारेज हुँदैन: ओली

निर्णय नगर्ने कर्मचारी जनता चुसुवा हुन्:- पूर्व सचिव उपाध्याय

पूर्व सचिवको संयोजकत्वमा कुलमानको पार्टी,सुमनासँग मिलेन कुरा

अब १० लाखसम्मको औषधि खरिदमा पनि अनिवार्य बोलपत्र

प्रमुख प्रशासकीय अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष