चार उपसचिवहरुको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार जना उपसचिवहरुको सरुवा गरेको छ ।
मन्त्रालयले हालैमात्र लोकसेवा आयोगबाट बढूवा भइ सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका नेपाल विविध सेवाका सूचना प्रविधि निर्देशकहरुलाई विभिन्न मन्त्रालय,निकाय,कार्यालयमा सरुवा गरेको हो ।
सूची अनुसार,योगेश अर्याललाई निर्वाचन आयोग,अमोद उलकलाई सार्वजनिक खरिद अनुगमन कार्यालय,सुरज प्रकाश अर्याललाई सूचना प्रविधि मन्त्रालय र इन्द्र प्रसाद मैनालीलाई सञ्चार मन्त्रालयमा सरुवा गरेको जनाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष