नारायण एम.सी. उपमहालेखापरीक्षकमा बढुवा

महालेखापरीक्षकको कार्यालयमा कार्यरत नायब महालेखापरीक्षक नारायण एम.सी. विशिष्ट श्रेणीअन्तर्गत उपमहालेखापरीक्षक पदमा बढुवा भएका छन्।

बिज्ञापन

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपमहालेखापरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। उपमहालेखापरीक्षक बामदेव शर्मा उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो ।

बिज्ञापन

यसअघि बसेको बढुवा समितिको बैठकले नारायण एम.सी.सहित घनश्याम पराजुली र इन्द्रप्रसाद आचार्यको नाम सिफारिस गरेको थियो। उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारी अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त रहेको थियो। एमसी अर्थ, राजस्व तथा कार्यमूलक लेखापरीक्षण विभागमा प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय, लुम्बिनी प्रदेश हेर्दै आएका थिए ।

महालेखापरीक्षकको कार्यालयमा ४ जना उप–महालेखापरीक्षकको दरबन्दी रहेको छ । जसमा अहिले बिन्दु बिष्ट, पदमराज पौडेल, र वैकुण्ठबहादुर अधिकारी कार्यरत रहेका छन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डोल्मालाई ८३ करोड कर छुट दिने अर्थमन्त्रीको प्रयासमा अदालतको अंकुश

माओवादीबाट निर्वाचित वडाध्यक्ष र एमालेका स्थानीय नेता कांग्रेस प्रवेश

अख्तियारको स्थापना दिवसमा उत्कृष्ट कर्मचारी पुरस्कृत

प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,इन्जिनियरदेखि मेयरसहित १३ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

राष्ट्रिय सभामा जेनजी मन्त्रीको जवाफ ‘मलाई थाहा छैन,सहसचिवलाई सोधेर आउँछु’

माथिल्लो कर्णालीबाट पाँच सहसचिव, सार्वजनिक प्रशासनमा बढ्दो उपस्थिति

राजनीतिक नैतिकता र जनविश्वास: नयाँ युगको आधार   

स्वास्थ्यका दुई संगीताको भ्रष्टाचार मुद्धा सँगसँगै

बिशेष