बढुवाका यी पाँच विज्ञापनमा ‘शून्य’ आवेदन

जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्धारा पूर्ति गर्न लागिएको बढुवाका विभिन्न पाँच वटा विज्ञापनमा एउटै दरखास्त नपरेको भेटिएको छ । उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि खुलाएको विज्ञापनका विभिन्न पाँच पदमा एउटै दरखास्त नपरेको बढुवा सिफारिस समितिले जनाएको छ ।

बिज्ञापन

समितिका अनुसार,राजपत्रअनंकित प्रथम श्रेणी, इलेक्ट्रिकल टेक्निसियन,मेकानिकल सुपरभाइजर, सव इन्जिनियर, सुपरभाइजर राप अनं प्रथम श्रेणी, मेकानिकल सुपरभाइजर र इलेक्टिकल टेक्निसियन पदमा एउटै दरखास्त नपरेको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।

बिज्ञापन


यस्तै बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले नेपाल इन्जिनियरिङ्ग सेवा,मेकानिकल समूहतर्फका उमेद्धार अजय कुमार सिंहलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको लागि सिफारिस गरेको जनाएको छ

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष