‘निजामती विद्येयकबाट कमा र फुलस्टप पनि हट्दैन’

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयकबाट कमा र फुलस्टप समेत परिवर्तन नहुने बताएका छन् ।

बिज्ञापन

सोमबार बजेटमाथिको छलफलमा सांसदहरूले सोधेको पूरक प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले सङ्घीय निजामती विद्येयकबाट कुलिङ पिरियडमात्र होइन, कमा र फुलस्टप पनि परिवर्तन नहुने जबाफ फर्काएका हुन ।

बिज्ञापन

गत जेठ २ गते राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर १ असारमा प्रतिनिधि सभामा दर्ता भएको उक्त विद्येयकको दफा ४३ मा रहेको कुलिङ पिरियडको प्रावधान हटाउन उच्च प्रशासकहरुको दौडधूप र दवावका कारण प्रतिनिधि सभामै विद्येयक होल्ड हुन पुगेको छ ।

संसद सचिवालयले तयार पारेको कार्यसूची अनुसार असार १५ अघि उक्त विद्येयक कार्यसूचीमा समेत छैन । सोही विद्येयक संसद्को कार्यसूचीबाट उक्त विधेयक हटेकोमा प्रश्न उठेको भन्दै सदनमा विरोध भइरहेको समयमा मन्त्री गुप्ताले उक्त विद्येयकमा कुलिङ पिरियडमात्र होइन, कमा र फुलस्टप पनि परिवर्तन नहुने जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

विचौलिया भट्ट कालोसूचीमा

बिशेष