परस्त्रीसँग रंगेहात पक्राउ परे मालपोतका कर्मचारी

भूमिसुधार तथा मालपोत कार्यलय सिरहाका एक कर्मचारी परस्त्रीसँग आपत्तिजनक अवस्थामा फेला परेका छन् । परस्त्रीसँग लहसिदैं आएको र आफूलाई दुख दिइरहेको उनको पत्नीको उजुरीको आधारमा प्रहरीले हिजो ती कर्मचारीलाई एउटा घरबाट नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

सो कार्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत रहेका राजकुमार रायलाई महिलासँग आपत्ति जनक अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

उनलाई हिजो दिउँसो सिरहास्थित एक घरबाट प्रहरीले आपत्ति जनक अवस्थामा महिलासहित पक्राउ गरेको हो। रायले परस्त्रीसँग सम्बन्ध राखेको र आफूलाई दुःख दिएको भनी उनकी पत्नीले प्रहरीमा उजुरी दिएकी थिईन। सोही उजुरीका आधारमा प्रहरीले प्रहरीले महिलासँगै उनलाई पक्राउ गरेको हो।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। राय लामो समयदेखि सोही मालपोत कार्यालयमा कार्यरत छन् । उनी एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको जिल्ला अध्यक्ष समेत हुन ।

बिज्ञापन

राय नेपाल निजामती कर्मचारी संगठन सिरहाको ११ औ जिल्ला अधिवेशनले अध्यक्षमा चयन भएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दुर्गममा दरबन्दी, सुगममा काज,फन्दामा परे २१ कर्मचारी

८ मन्त्रालय र ७०१ दरबन्दी कटौती प्रस्ताव

स्वत स्फूर्त रूपमा भंग हुन थाले कर्मचारी संगठन

PIS update गर्ने सम्बन्धी राष्ट्रिय कितावखानाको बिशेष अनुरोध

प्रहरीले ‘ठगीमा पक्राउ’ गरेको व्यक्ति अहिले श्रम मन्त्रीको कुर्सीमा

एकै पटक चार सचिव रिक्त,कसरी हुन्छ उच्च प्रशासकको दरबन्दी कटौती र व्यवस्थापन ?

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रीको कडा चेतावनी : ” मार्ग प्रशस्त गर्नु, अर्को आउँछ”

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

बिशेष