यी हुन उपसचिवमा नियुक्ति सिफारिस भएका २४ उमेद्धारहरु

लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको नेपाल लेखा परीक्षण सेवा, नेपाल प्रशासन सेवा,राजश्व समूह,लेखा समूह,प्रशासन सेवा सामान्य प्रशासन समूह,नेपाल न्याय सेवा सरकारी वकिल समूह,न्याय सेवा न्याय समूहका लागि लिइएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
प्रकाशित नतिजा अनुसार न्याय सेवा न्याय समूहतर्फ सदिक्षा राउत,राजेन्द्र पौडेल,नवराज सिंखडा,गोपाल गजमेर र विजिता ढकाल नियुक्तिका लागि सिफारिस भएका छन् ।
यस्तै,नेपाल न्याय सेवा सरकारी वकिल समूहबाट नेत्र प्रसाद पौडेल,नरेश राय यादव र ओजा लामिछानेलाई नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ ।
यस्तै नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फ उर्मिलादेवी निरौला,लक्ष्मण लम्साल,विमोचन घिमिरे,रविन कार्की,सविन ठकुल्ला,महेन्द्रकुमार शर्मा,जानुका न्यौपाने,सुधिरकुमार साह,सम्झना लामिछाने,विनोदकुमार माझी र मेघराज सोनी गरी ११ जना नियुक्तिका लागि सिफारिस हुँदा लोकसेवा आयोगले लेखा समूहबाट खुमराज आचार्य,सरस्वती जोशी र मिनबहादुर घर्तीमगरलाई स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरेको छ,आयोगले ।

बिज्ञापन

राजश्व समूहतर्फबाट श्याम दाहाल र खगेन्द्र बर्देवागरी २४ जना उपसचिवहरुलाई नियुक्तिका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा

खरिदार- उपसचिव तहका ४७२ को बेमौसमी खटन पटन, सरुवा माग्दै ७७ को निवेदन

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

बिशेष