भिजिट भिसा प्रकरण : सहसचिवसँग बयान जारी ,चार डिभाइस नियन्त्रणमा लिएर चल्दैछ अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अहिले सहसचिव तिर्थ भट्टराईसँग बयान लिइरहेको जनाएको छ ।

बिज्ञापन

अख्तियारले सरुवा भएकै भोलिपल्ट हिजो सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर विहिवार आयोगमा हाजिर हुनेगरी छोडेको थियो । हिजो साँझ छाडिएको भट्टराईसँग अहिले सोधपुछ चलिरहेको छ ।

बिज्ञापन

गृहले सहसचिव भट्टराई सहित अन्य चार जनाको डिभाइस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । अख्तियारले खगेन्द्र सुवेदी र बालकृष्ण पौडेल सहित चार जनाको मोबाइल सहितका उपकरण अनुसन्धान अधिकृतहरूले अनुसन्धानको लागी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पछिल्लो पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट दैनिक ५० औं लाख रकम असुलेर उक्त थैली गृहमन्त्री र उनको सचिवालयमा पुग्ने गरेको बताइँदै आएको छ ।
यो प्रकरणमा दोहोर्याई,तेर्याई त्यहाँ पुग्ने कर्मचारीहरु संग्लग्न रहेको बताइन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिव लम्साललाई पुर्नवीमा अध्यक्षको जिम्मेवारी

सात महिना सरकारले उठायो ६ खर्ब ६४ अर्ब राजस्व

कृषि विकास बैंकले माग्यो लेखा सहायकदेखि शाखा प्रमुखसम्मको कर्मचारी

कता हाल्लान ५ लाख ४५ हजार सुरक्षाकर्मी र निजामती कर्मचारीले मत ?

एक सर्को बिँडी

कार्यसम्पादन मूल्यांकनमा रसुवाका ५ पालिका कालिका अब्बल,आमाछोदिङ्मोको बिजोग

लोकतान्त्रिक अभ्यासमा निर्वाचन आचारसंहिता, खर्च र नैतिक आचरण   

स्थानीय सरकारमध्ये पाणिनि गाउँपालिका अब्बल,यी हुन कासमूमा टप १० भित्र पर्न सफल पालिका

बिशेष