समिति बैठकमा बोल्न नपाएपछि माननीयद्वारा सभापतिमाथि माइक प्रहार

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकाको बैठकमा माननीयले सभापतिमाथि माइक र नेमप्लेटले प्रहार गरेकी छिन् । आजको बैठकमा वार्षिक प्रतिवेदनको तयारी समिति र निर्देशन कार्यान्वयन समितिको प्रतिवेदनमा छलफल अन्तिम चरणमा पुग्दै थियो । सोही क्रममा भनाभन हुँदा समितिको सदस्य सांसदले सभापतिलाई माइक र नेमप्लेटले प्रहार गरेकी हुन ।

बिज्ञापन

आजको  बैठकको अन्तिममा सभापति किरणकुमार साहलाई माइक प्रहार भएको छ।आज समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन्।

बिज्ञापन

सांसद कुसारीले पनि आफूले माइक र नेमप्लेटले हानेको बताइन्।तर उनले प्रहार गरेको माइक सभापतिलाई लागेन । भित्तामा ठोकियो ।

समिति सभापति साहका अनुसार ढिला गरी बैठकमा आइपुगेकी माननीय कुसारीले अनुमति विनै बोल्न थालेपछि आफूले रोक्दा र संयमता अपनाएर बोल्न आग्रह गर्दा  माइक र नेमपेल्टले प्रहार गरेकी हुन ।

बिज्ञापन

यसरी सभापतिलाई माइकले हान्ने कल्पना माओवादी केन्द्रकी सांसद हुन ।

यो बिषयमा छलफलका लागि अहिले सभामुख देवराज घिमिरेले माननीयहरुलाई छलफलमा बोलाइएको बुझिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन् धादिङ बस दुर्घटनाका २८ घाइते [नामावलीसहित]

धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १७ यात्रुको मृत्यु, केहीको उद्धार हुँदै

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन :- ‘भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नुहोस्’

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

बिशेष