कम्युटर अपरेटर र सर्भेक्षकसहित १८ कर्मचारीको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना नायब सुव्वा  तहका कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक)तहका कर्मचारीहरुको हिजो सरुवा गरेको हो ।

बिज्ञापन

विभिन्न जिल्लास्थित कार्यालय तथा विभागमा कम्युटर अपरेटर,सिनियर मेकानिक्स र सर्भेक्षकका रुपमा कार्यरत रहेका ती कर्मचारीहरुलाइ मन्त्रालयको आइतबारको निर्णय अनुसार सरुवा गरिएको हो ।

बिज्ञापन

जसमा १६ कम्युटर अपरेटर,एक सर्भेक्षक र अर्काे एक सिनियर मेकानिक्स रहेका छन् ।

पछिल्लो समय मन्त्रालयले महिनामा दुई पटक पहिलोसाता र दोश्रो साता अर्थात १ र १५ गतेमात्र सरुवा गर्ने नीति लिएको छ । सोही नीति अनुसार,केही दिन अगाडिमात्र उपसचिव र शाखा अधिकृतहरुको सरुवा गरेको मन्त्रालयले हिजो खरिदार र नासुहरुको सरुवा गरेको हो ।

बिज्ञापन
Notices-20250518201650415

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सतर्कता केन्द्रमा दुई अधिकृत प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस

सब इन्जिनियर सेवाबाटै बर्खास्त

खारेजी हुँदैछन् यी कार्यालय, २२ हजार सरकारी कर्मचारीको दरबन्दी हुनसक्छ कटौती

दरबन्दी गजेन्द्रनारायणमा, २१ महिनादेखि काजमा प्रादेशिक अस्पतालको निमित्त

उद्योगपछि मालपोत र नापीमा विचौलिया प्रवेश निषेध

मालपोतका हाकिमसहित ८ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

रसुवागढी नाकामा १६७३ ग्राम चाँदीसहित चिनियाँ नागरिक पक्राउ

ढिलो आउने र चाँडो निस्कने कर्मचारीको तलब काटिने

बिशेष