२२ जना खरिदारको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ जना खरिदारहरुको सरुवा गरेको छ ।

बिज्ञापन

मन्त्रालयले सोमबारको निर्णय अनुसार २२ जना खरिदार र २ कार्यालय सहयोगीको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,विभिन्न कार्यालय,विभाग,मन्त्रालयमा कार्यरत कर्मचारीहरु सरुवामा परेका छन् ।

बिज्ञापन

सूची अनुसार १८ जना कर्मचारीहरु विभिन्न कार्यालयबाट मन्त्रालयमा आइपुगेका छन् भने बाँकी ६ जना कर्मचारी मन्त्रालयबाट अर्काे मन्त्रालयमा सरुवा भएका छन् ।

kharidar saruwa

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सतर्कता केन्द्रमा दुई अधिकृत प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस

सब इन्जिनियर सेवाबाटै बर्खास्त

खारेजी हुँदैछन् यी कार्यालय, २२ हजार सरकारी कर्मचारीको दरबन्दी हुनसक्छ कटौती

दरबन्दी गजेन्द्रनारायणमा, २१ महिनादेखि काजमा प्रादेशिक अस्पतालको निमित्त

उद्योगपछि मालपोत र नापीमा विचौलिया प्रवेश निषेध

मालपोतका हाकिमसहित ८ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

रसुवागढी नाकामा १६७३ ग्राम चाँदीसहित चिनियाँ नागरिक पक्राउ

ढिलो आउने र चाँडो निस्कने कर्मचारीको तलब काटिने

बिशेष