निजामती कर्मचारीलाई लक्षित गरी भोलिदेखि सिभिल अस्पतालको सध्याकालीन सेवा

निजामती कर्मचारीलाई लक्षित गर्दै सिभिल अस्पतालले भोलिदेखि सन्ध्याकालीन सेवा शुरु गर्ने भएको छ ।

बिज्ञापन

निजामती कर्मचारीबाट छिटो छरितो ढंगले उपचार नपाएको गुनासो बढेपछि अस्पताल विकास समितिको बोर्ड बैठकको निर्णय अनुसार आइतबारदेखि सन्ध्याकालीन सेवा सञ्चालनको निर्णय भएको अस्पताल प्रशासनले जनाएको छ ।

बिज्ञापन

सोही निर्णय अनुसार भोलि आइतबारदेखि निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पतालले सन्ध्याकालिन सेवा सञ्चालन हुन लागेको हो ।

अस्पताल प्रशासनद्धारा जारी एक सूचनामा भनिएको छ, यही जेठ ४ (आइतबार) देखि सन्ध्याकालीन सेवा बेलुका ४ देखि ८ बजेसम्म सहुलीयतपूर्ण सेवा सञ्चालन गर्न लागिएको जानकारी गराएको छ ।

बिज्ञापन

आम निजामती कर्मचारीहरुबाट प्राप्त गुनासाहरुको सम्बोधन गर्न निजामती कर्मचारी अस्पताल विकास समितिको मिति गत वैशााख २२ को बोर्ड बैठकबाट निर्देश भएबमोजिम आइतबारदेखि साँझ ४ बजेदेखि ८ बजेसम्म सहुलियतपूर्ण सेवा सञ्चालन हुन लागेको अस्पताल प्रशासनले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

९ उपसचिव र ३९ जना शाखा अधिकृतको सरुवा

अनियमित टेन्डर रोक्दा सचिवको निशानामा परे महानिर्देशक बाराकोटी, दिनुपर्यो राजीनामा

महानिर्देशक बाराकोटीले दिए सरकारी सेवाबाटै राजीनामा

सरुवा भएर हिडेका सहसचिवहरु पूरानै अड्डामा,मीराको नामै गायब !

परराष्ट्रमा अर्काे गाईजात्रा : फिर्ता बोलाइएका राजदूत बस्न तयार पारियो कोठा

सुदूरपश्चिम प्रदेशलाई पिआइएस पोर्टलमा एक्सेस, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

जेनजीको राजमा पनि कामचोर कर्मचारीको रजगज

शाखा अधिकृतको विज्ञापन खोल्ने तयारी,माग आकृति फाराम पठाउन सामान्यको पुन ताकेता

बिशेष