३९ उपसचिवको सरुवा,स्थानीय तहमा कार्यरत १९ जना यता उता

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले विहिवारको निर्णय अनुसार ती उपसचिवहरुको
सरुवा गरेको हो ।
हरेक महिनाको १ र १५ गते गरी दुई पटकमात्र सरुवा गर्ने नीति अनुरुप मन्त्रालयले आज अधिकृत र उपसचिवहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार,अतिरिक्त समूहमा रहेका तीन जना कर्मचारीका अलवा विभिन्न मन्त्रालय,विभाग,कार्यालयमा कार्यरत रहेका उपसचिवहरु हेरफेर गरिएको हो ।यसरी सरुवा गरिँदा तीन जना उपसचिवलाई अतिरिक्तमा ल्याएर थन्काइएको छ ।

बिज्ञापन

सूची अनुसार,अशोक कोइरालालाई देवचुली नगरपालिका,जिरी नगरपालिकाबाट पुरुषोत्तम सापकोटालाई पाँचखाल नगरपालिकामा खटाइएको छ भने मोहन कुमार सापकोटालाई विदेश नगरपालिकाबाट चाँगुनारायणमा कामकाजमा खटाइएको छ ।देवदहमा मधुकृष्ण पौड्याल,राजुप्रसाद साहलाई पर्सागढी नगरपालिका,हरिपूर्वाबाट सिकिन्द्र साहलाई चन्द्रपुरतिर सारिएको छ ।

मन्त्रालयले विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत,जिल्ला समन्वय समितिमा कार्यरत १९ उपसचिवहरुलाई यता उता पारेको हो ।

बिज्ञापन
Notices-20250515212246514

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष