गभर्नर सिफारिस समितिमा डा. पोषराज पाण्डेको इन्ट्रि

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि बनेको समिति पुनर्गठन गरिको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावमा समिति पुनर्गठन गरेको हो ।

बिज्ञापन

अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको एक मन्त्रीले  जानकारी दिए ।यसअघिका सदस्य डा. विश्व पौडेलको राजीनामापछि समिति फेरि पुनर्गठन गरिएको हो । यसअघि पनि समिति सदस्यबाट डा. विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।

बिज्ञापन

डा. पाण्डे दीर्घ अनुभवसहितका अर्थविद् मानिन्छन् । पूर्वमूल्याङ्कन विभाग, राष्ट्रिय योजना आयोगलगायत निकायमा आबद्ध हुँदै आएका पाण्डेले वित्तीय नीति, मौद्रिक नीतिको अवलोकन तथा सुधारमा समेत योगदान दिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीका लागि क्वार्टर खोज्नै ४५ दिन, चिडियाखानाबाट बल्ल भैसेपाटी सरे वन मन्त्री

शहीद दिवस: बलिदान, सम्मान र राष्ट्रिय चेतना

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

बिशेष