लेखाका आधा दर्जन उपसचिवको सरुवा,सूची गुपचुप

महालेखा नियन्त्रकका कार्यालयले आधा दर्जन उपसचिवहरुको सरुवा गरेको छ । कार्यालयले कान्ति बाल अस्पतालमा कार्यरत विष्णुप्रसाद निरौलाको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ। निर्वाचन आयोगका बोधराज घिमिरेको नापी विभागमा सरुवा गरेको छ।

बिज्ञापन

त्यस्तै केन्द्रका इन्द्रबहादुर तुंगेलीको  कोष तथा लेखा नियन्त्रण कार्यालय सप्तरी सरुवा गरेको छ । महालेखा नियन्त्रण कार्यालयका रेमा ढुंगानाको चिकित्सा शिक्षा आयोग सरुवा गरेको छ। राष्ट्रिय सतर्कता केन्द्रका श्रीधर ज्ञवालीको निर्वाचन आयोग सरुवा गरिएको हो।

बिज्ञापन

सचिव गणेश पाण्डे घर जानु अघि आधा दर्जन उपसचिवहरु यता उता गरेर निस्किएका हुन । कार्यालयले सरुवा गुपचुप राखेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी सूचनाहरू अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन हुने

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

कमिसनको चलखेलले सडक कमजोर: धोबीखोलामा मापदण्डविपरीत ढलान

सतर्कता केन्द्रमा दुई अधिकृत प्रहरी उपरीक्षकमा बढुवाका लागि सिफारिस

सब इन्जिनियर सेवाबाटै बर्खास्त

खारेजी हुँदैछन् यी कार्यालय, २२ हजार सरकारी कर्मचारीको दरबन्दी हुनसक्छ कटौती

दरबन्दी गजेन्द्रनारायणमा, २१ महिनादेखि काजमा प्रादेशिक अस्पतालको निमित्त

उद्योगपछि मालपोत र नापीमा विचौलिया प्रवेश निषेध

बिशेष