वैदेशिक रोजगार विभागका महानिर्देशकमा भट्टराई

कमलप्रसाद भट्टराईले वैदेशिक रोजगार विभागको महानिर्देशक (डिजी)को जिम्मेवारी पाएका छन्। तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्रीलाई मन्त्रालय तानेर मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख जीवलाल भुसाललाई चैत्र २३, २०८१ मा महानिर्देशक नियुक्त गरिएको थियो । तर भुसाल जान अनिच्छुक देखिएसँगै तीव्र इच्छामा रहेका भट्टराईलाई नयाँ महानिर्देशक बनाई पठाइएको हो । भट्टराई २०७१ फागुन १२ का सहसचिव हुन् ।

बिज्ञापन

भट्टराई भन्सार विभागको महानिर्देशक, पर्यटन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुभव बटुलेका कर्मचारी हुन् । यससँगै मन्त्रालयका सहसचिव चक्रपाणि पाण्डेलाई भट्टराईको ठाउँमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकमा खटाइएको छ भने कृष्ण सापकोटालाई मन्त्रालयकै आन्तरिक रोजगार महाशाखाको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन शुद्धीकरणमा परेका कार्यालय सहयोगीदेखि आठौं तहका १२५९ कर्मचारी

यी हुन सहसचिव बढुवाका सम्भाव्य उमेद्धार

जेनजीका मन्त्रीहरुलाई भेगीय र जातीय कर्मचारीकै भर

एक करोडको चर्चा र नियम मिचिएको नियुक्ति

यस्ता छन् सचिव बैठकका २० निर्णय

प्राविधिकतर्फका आठ उपसचिव सहसचिव बढुवा सिफारिस

मालपोत डिल्लीबजारमा बिचौलिया हावी, मन्त्रीको आक्रोश : ‘अफिस चलाउने हो कि बिचौलिया ?

सचिवसँग ६ र सहसचिवसँग १० लाख धरौटी माग

बिशेष