मन्त्रिपरिषद्का १९ निर्णय : ओएण्डएम संशोधन,बढूवा,सरुवादेखि भ्रमण स्वीकृतिसम्म

मन्त्रीपरिषद्को पछिल्लो बैठकले विभिन्न १९ वटा निर्णय गरेको छ । सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले पछिल्ला मन्त्रिपरिषद् बैठकले गरेको ती निर्णय सार्वजनिक गरेका हुन । जसमध्ये सात वटा भ्रमण स्वीकृति सम्बन्धि रहेको छ ।

बिज्ञापन

यस्तै अस्तिको क्याविनेटले सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्दै कोशी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ भने सो प्रदेशमा कार्यरत रहेका केदारनाथ शर्मालाई भूमि मन्त्रालयमा सरुवा गरेको छ । यस्तै क्याविनेटले सर्वाेच्च अदालतको सर्वाेच्च अदालत र अन्र्तगतको मौजुदा संगठन संरचना र दरबन्दी तेरिजमा संशोधन गर्ने निर्णय पनि गरेको छ ।

बिज्ञापन
cabinet baisakh 8

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारभित्र ‘रजगज’ गर्दै आएका कर्मचारीलाई खटाइयो स्थानीय तहमा (सरुवा सूचीसहित)

चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्ने सामान्य प्रशासनको परिपत्र

मुख्य सचिवको कडा परिपत्र : कार्यालयमा भ्रष्टाचार भएमा प्रमुख पहिलो जिम्मेवार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

बिशेष