उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा आयोगले उपसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बिज्ञापन

आयोगले गत माघ ६ र ७ गते लिएको नेपाल शिक्षा सेवा शिक्षा प्रशासन समूहका लागि लिएको उपसचिव वा सो सरहको पदका लागि लिएको आन्तरिक प्रतिष्प्रर्धा र खुला तथा समावेशीबाट लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

बिज्ञापन

 

आयोगले खुला २ र आदिवासी जनजाती १ गरी कूल ३ जनाका लागि खोलेको विज्ञापनमा लिखित परीक्षामा सम्मिलित ९१ जनामध्येबाट खुलातर्फ १४ र आदिवासी जनजाती ४ गरी १६ जना सफल उमेद्धारको नामावली सार्वजनिक गरेको हो ।

बिज्ञापन

 

यस्तै आयोगले आन्तरिक प्रतिष्प्रर्धाबाट ७ जना उपसचिवका लागि लिइएको लिखित परीक्षामा सहभागी ९१ मध्येबाट १० जना सफल भएका उमेद्धारहरुको नामावली पनि आयोगले प्रकाशन गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान

महानिर्देशकको प्रतिस्पर्धामा रहेका तिवारी र पाण्डे भ्रष्टाचारमा डामिए

कार्यालय प्रमुखलाई कार्यकक्षमै पुगेर दलियो मलमुत्र

४९अफिसरको सरुवा : ९ लाई स्थानीय तहमा खटाइँदा २ लाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

थप सात उपसचिवको सरुवा,चारलाई प्रमुख प्रशासकीयको जिम्मा

पुर्पक्षका लागि कारागार चलान भए क्यानका महानिर्देशक प्रदीप अधिकारी

अख्तियारले एकै पटक चलायो ४३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा

पोखरा विमानस्थल भ्रष्टाचारमा १० पूर्वसचिव आरोपित

बिशेष