चीनले अमेरिकाको समानमा ८४ प्रतिशत कर लगाए पछि विश्वभरी हंगामा

काठमाडौं, २७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाएपछि बिहीबारदेखि लागू हुने गरी चीनले पनि अमेरिकी आयातमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ ।

बिज्ञापन

चिनियाँ ट्यारिफ अमेरिकी आयातहरूमा पहिले नै लगाइएको ३४ प्रतिशतबाट बढेको हो । अन्य, ६० देशहरूबाट अमेरिकामा आयातमा कडा भन्सार शुल्कहरू कायमै रहेको छ । ट्रम्पले भनेका छन् कि प्रभावित देशहरूले वार्ताको लागि बोलाइरहेका छन् ।

बिज्ञापन

मार्केट ट्र्याकरहरूका अनुसार चीनको पछिल्लो ट्यारिफ घोषणा पछि युरोपेली बजारको सेयर भ्यालु घटेको छ ।

यसैबीच, लगानीकर्ताहरूले आफ्नो दीर्घकालीन अमेरिकी सरकारी ऋणपत्रहरू बेचिरहेका छन्, जसले परम्परागत रूपमा सुरक्षित हेवन सम्पत्ति मानिदैँ आएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एम्बुलेन्समै तस्करीको धन्दा : रसुवामा ७० लाखभन्दा बढीको चिनियाँ चुरोटसहित चार जना पक्राउ

सेनाको ब्यारेकभित्र जो पनि छिर्न थालेपछि..

वाइडबडी घोटालाको छानबिन गर्न सहसचिव डंगोलको संयोजकत्वमा समिति गठन

निजामतीमा कति छन नक्कली प्रमाणपत्रधारी ? बर्ष दिनमै थपियो ५४२ उजुरी

१९ वर्षको प्रतीक्षा : नायव सुब्बाको वृत्तिविकासमा अवरोध र सुधारको अपरिहार्यता

उल्टो बयान दिएपछि सरकारी साक्षीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

मन्त्री इङ्नामको अनुभव : भूमिभन्दा सहरीका कर्मचारी भ्रष्ट

महानिर्देशक पोखरेलको पहल: राष्ट्रिय कितावखानाको ई–पेन्सन प्रणालीले ल्यायो प्रशासनिक क्रान्ति

बिशेष