राजस्व हिनामिना, अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ ।

बिज्ञापन

अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले बुधबार बिहान कार्यालयमा छापा हानेको हो । आज बिहान ९ बजेतिर अख्तियारले छापा मारेको हो ।

बिज्ञापन

अख्तियारको ट्ङ्गाल स्थित कार्यालयमा परेको उजुरीका आधारमा अख्तियारको टोलीले छापा हानेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका‌ सूचना अधिकारी धर्मराज खत्रीले जानकारी दिए ।स्रोतका अनुसार नगर विकास समितिका एक कर्मचारीले ठुलो रकमको राजस्व हिनामिना गरेको छन् । ‎सोही आधारमा उजुरी परेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

नियमित तालिका तोड्दै मन्त्रिपरिषद् बैठक: डेपुटी गभर्नर नियुक्तिको संकेत

नयाँ सरकारमा पनि देखियो ‘नेपोटिज्म’

सामान्य प्रशासन मन्त्रीले बनाए कर्मचारीहरूको सरुवा गर्ने नयाँ टिम

राजनीतिक नियुक्ति खाएका ११ सयको कुर्सी धरापमा

कर्मचारीको इन्धन सुविधामा व्यापक कटौती

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

बिशेष