मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बस्ने भएको हो ।

बिज्ञापन

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै नेपाल राष्ट्र बैंकमा रिक्त गभर्नर पदमा मन्त्रिपरिषद् बैठकले नियुक्त गर्ने सम्भावना छ ।

बिज्ञापन

बालुवाटार स्रोतका अनुसार गभर्नरको उम्मेदवार एमाले वा काँग्रेसमध्ये कसले सिफारिस गर्ने भन्नेमै कुरो अड्किएको छ । काँग्रेस संस्थापन पक्षले औपचारिक रुपमा रविन्द्र पाण्डे र गुणाकर भट्टलाई अघि सार्दैछ भने एमालेले डा। प्रकाशकुमार श्रेष्ठ र डेपुटी गभर्नर निलम ढुंगानाको नाममा अडान लिने स्रोतको दाबी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालकुमारीको गजलसंग्रह तलतल विमोचन हुँदै

अलपत्र जेन-जी र सरकारबीचको सम्झौतामा छुटेका कर्मचारीतन्त्रका कुरा

केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

जसपा नेपालको चुनावी घोषणापत्र : ६ महिनाभित्र संघीय निजामती सेवा ऐन पारित गराउने

करदाता सेवा कार्यालय खारेजीको विरोधमा उत्रिए स्थानीय

६३ जिल्लाको मतपत्र छपाइ सकियो,अब ३० लाख छाप्न बाँकी

त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा,२० डिएसपीको कमाण्डमा टोली परिचालन

सहसचिव लम्साललाई पुर्नवीमा अध्यक्षको जिम्मेवारी

बिशेष